कति छन् विदेशमा नेपाली ? ५० लाख को रोजगारी जोखिममा !

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका ५० लाख नेपाली कामदारको रोजगारी जोखिममा परेको छ । कोरोनाको महामारी लम्बिँदै जाँदा धेरै मुलुकमा विदेशका रोजगारदाताले श्रमिकलाई फिर्ता गरिदिने भएका छन् । ती मुलुकमा खासगरी साना तथा मझौला कम्पनी धराशायी बन्दै जाँदा रोजगारदाताले श्रमिक कटौतीको विकल्पका रूपमा कामदार फर्काउने तयारी गरेका हुन् । नेपालले श्रम स्वीकृति दिन … Continue reading कति छन् विदेशमा नेपाली ? ५० लाख को रोजगारी जोखिममा !